विधान परिवर्तन गरेर अगाडि बढ्नुपर्छः महामन्त्री डा कोइराला

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टी विधान परिवर्तन गरेर अगाडि बढाउनुपर्ने बताउनुभएको छ । समाजवाद अध्ययन केन्द्रको तर्फबाट साहित्यकार राधिका दाहाललाई आज ह्वीलचियर वितरण कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “प्रदेश र स्थानीय तह केन्द्रित विधान बनाएर संगठन निर्माणमा काँग्रेस लाग्नुपर्छ ।” महामन्त्री डा कोइरालाले संविधानअनुसार काँग्रेसको विधान परिवर्तन गर्न तत्काल महासमिति … Continue reading विधान परिवर्तन गरेर अगाडि बढ्नुपर्छः महामन्त्री डा कोइराला